Incident Reports

Bibechana: CPN district chairperson arrested for anti-election activity

2017-06-18

Province 1, Jhapa, Shivasataxi, Ward 6

Police on Sunday arrested CPN District chairperson of Jhapa, Umesh Adhikari, on the charge of obstructing CPN-UML candidate of Shivasatakshi-6 Dudamariya from filing his candidacy, DSP Hari Prashad Sharma of District Police Jhapa informed. उम्मेदवारी मनोनयन गर्न निर्वाचन कार्यालय जाँदै गरेका उम्मेदवारलाई बाटोमा अवरोध पुर्र्याउन खोज्ने नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादीका जना जिल्ला तहका नेतालाई आइतबार झापाको दुई अलगअलग स्थानबाट प्रहरीले पक्राउ गरेको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ६ को डुडामारिमा नेकपा एमालेका उम्मेदवारलाई अवरोध पुर्याएको आरोपमा स्थानीय प्रहरीले सो समुहका जिल्ला अध्यक्ष उमेश अधिकारीलाई पक्राउ गरेको हो। शिवसताक्षी नगरपालिकाको निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन गर्न जाने क्रममा बाटोमा अवरोध पुर्याउँदै गरेका अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक हरि प्रसाद शर्माले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Entity CPN-UML
Actor 2 - Youth unknown
Local Newspaper - Jhapa

0 Comments