Incident Reports

HRD Help Desk Established

2013-05-31

Kailali/May 31 INSEC Far-Western Regional Office, Dhangadhi has established a human rights defenders help desk on May 31. The center would be in the Documentation and Dissemination Department at the regional office. The stakeholders present at the program to mark the establishment praised it as being great step at a time when the HRDs were facing high risk in the current transitional period. Sur Bahadur Pariya कैलाली । जेठ १७ गते इन्सेक क्षेत्रीय कार्यालय, धनगढीले जेठ १७ गते मानव अधिकार रक्षक सहायता डेस्क स्थापना गरिएको छ । इन्सेक क्षेत्रीय कार्यालयको प्रलेख तथा प्रसार विभागमा रहने गरी उक्त सहायता केन्द्र गठन गरिएको छ । संक्रमणकालीन अवस्थामा मानव अधिकारकर्मी उच्च जोखिम रहेको समयमा मानव अधिकार सहायता केन्द्र स्थापना हुनु सराहानिय भएको उपस्थिति सहभागीहरूले बताए । इन्सेक क्षेत्रीय संयोजक खडकराज जोशीले सहायता डेस्क स्थापनाको महत्व र उद्देश्यका बारेमा प्रकाश पारेका थिए । कार्यक्रम मानव अधिकार एलाइन्सका केन्द्रीय अध्यक्ष गणेश विकेको प्रमुख आतिथ्यमा सम्पन भएको थियो । सुरबहादुर परियार

0 Comments