Rastriya Janata Party Nepal organized a motorcycle rally in Kapilbastu against the local level election on. Along with the rally, RJP also conducted protest assembly in different places in Kapilbastu on the same day. According to district vice president of RJP Dharma Bahadur Local, "There is no meaning of local election unless the issue of Madhesi people is addressed. Extending the province no 2's election does not help".
कपिलबस्तु जिल्लामा राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय चुनाव विरुद्ध मोटरसाईकल र्यालीको आयोजना गरि बिरोध जनाएको छ । र्यालीसँगै पार्टीले एक दर्जन स्थानमा विरोधसभा समेत गरेको थियो । सरकारले २ नम्बर प्रदेशमा निर्वाचन समार्ने निर्णय गरे पनि संविधान संसोधन गरि मधेसका सम्बोधन नगरे सम्म निर्वाचनको कुनै औचित्य नरहेको राजपाका जिल्ला उपाध्यक्ष धर्मबहादुर लालले बताए ।