Incident Reports

NC supporter injured after being beaten by UML affiliated teacher

2017-06-28

Sudurpashchim, Achham, Mellekh, Ward 6

A Nepali Congress supporter was injured after being beaten by a group led by CPN UML affiliated teacher in ShodaSha of Mellekh rural municipality-6 on Wednesday. Lachhiram Budha, 60, was beaten by the group while he was returning home after voting, informed Lachhiram's grandson Padam Budha. Lachhiram, who is also former village committee chairman of Nepali Congress sustained injuries on different parts of his body due to the beating. UML cadres Prithvi and Janak Rawal had beaten him over a dispute they had ran into with Lachhiram that afternoon. Police are believed to have headed for the site of the incident after locals complained of feeling insecure due the activities of UML cadres. नेकपा एमाले समर्थित शिक्षकको नेतृत्वमा अछामको मेल्लेख गाउँपालिका ६ षोडशामा कांग्रेस समर्थित बृद्ध निर्घात कुटिएका छन्। मतदान सकेर घर फर्किने क्रममा बेलुकीपख शिक्षक पृथ्वी रावलको नेतृत्वको टोलीले ६० बर्षीय लक्षिराम बुढालाई कुटपिट गरि घाईते बनाएको नाति पदम बुढाले जानकारी दिनुभयो। नेपाली कांग्रेसका पूर्व गाउँकार्यसमिति समेर रहनु भएका बुढाको कुटपिटबाट शरीरका विभिन्न भागमा चोट लागेको छ। मतदान गरेर घरफर्किने क्रममा गाउको पसलमा पुग्दा कांग्रेस भएर दिउँसो खुब बोल्दै थियौ भनेर पृथ्वी र जनक रावलले कुटपिट गरेको बुढाले सुनाउनुभयो। षोडशामा दिउँसो मतदानका क्रममा एमाले कार्यकर्ताले फर्जि मत खसाल्न खोजेपछि बिबाद हुदा एमाले कार्यकर्ताले कांग्रेस र माअोवादी केन्द्रका चार जनालाई कुटपिट गरेका थिए। बुढालाई कुटपिटमा संलग्न पृथ्वी जनता मावि मेल्लेखका निमावि तहमा कार्यरत स्थायी शिक्षक हुन भने जनक काठमान्डौका मेनपावर संचालक हुन। एमाले कार्यकर्ताबाट असुरक्षाको महसुस गर्दै स्थानीयले सुरक्षाको व्यवस्था गर्न प्रहरी समक्ष माग गरेका छन्। घट्ना भएको गाउमा मेल्लेखबाट प्रहरी खटिसकिएको बुझिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments