Police has arrested six people on the charge of their alleged involvement in activities against election on June 30. Among the arrested people, five of them were from Nepal Communist Party and one of them was arrested while distributing pamphlet of Dr. CK Raut.
According to District Police Office, CPN Mechi Bureau Incharge Suman Limbu and member Dillikumar Mainali, Jhapa district incharge Umesh Adhikari, secretary Tara Thapa and 'janasarkar' chief Suman Paudel and 45 years old kaushila mahato of gaurigunj-3 were arrested.
निर्वाचनविरोधी गतिविधिमा संलग्न छ जनालाई प्रहरीले आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेकपाका पाँच र डा सिके राउतको पर्चा बाँड्दै हिँड्ने एक जना छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार नेकपाका मेची ब्युरो इन्चार्ज सुमन लिम्बू र सदस्य डिल्लीकुमार मैनाली, झापा जिल्ला इन्चार्ज उमेश अधिकारी, सेक्रेटरी तारा थापा र ‘जनसरकार’ प्रमुख सुमनसिंह पौडेल तथा गौरीगन्ज-३ निवासी ४५ वर्षीया कैशीला महतो छिन्।
उनीहरुलाई निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि शर्माले जानकारी दिए।