Incident Reports

Man stabs father to death

2017-06-30

Karnali, Surkhet, Gurbhakot, Ward 14

A 20-year-old man stabbed his father to death at Gurbhakot Municipality Ward No 16 in the district on Friday night. Rana Bahadur Sunar killed his father Amar Pun with a knife following a heated family dispute, according to police. Police detained Rana, who had fled after the incident, in Babai on Saturday. (PR) सुर्खेतमा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् । घरायसी विवाद बढ्दै गएपछि उनले छुरा रोपेर बाबुको हत्या गरेका हुन् । जिल्लाका गुर्भाकोट नगरपालिका– १६ पण्डितकाल्ना निवासी २० वर्षीय रणबहादुर सुनारले आफ्ना बाबु अमर सुनारको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार राती बाबु र छोराबीच घरायसी विषयमा विवाद भएको थियो । सोही क्रममा छोराले घरमै बाबुको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाबुको हत्या गरेर फरार भएका रणबहादुरलाई शनिवार प्रहरीले पक्राउ गरेको छ । हत्यापछि फरार भएका रणबहादुरलाई जिल्लाकै भेरीगंगा नगरपालिकाको बवईबाट प्रहरीले पक्राउ गरेको हो । घरायसी विवाद हुँदा आक्रोशित बनेका रणबहादुरले एक्कासी बाबुको छातिमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट अमरको ज्यान गएको थियो । थप अनुसन्धान भइरहेकाले घटनाको एकीन कारण भने खुल्न सकेको छैन । बवईबाट पक्राउ परेका रणबहादुरलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Police website

0 Comments