Incident Reports

Biplab shuts down Rolpa

2017-07-04

Transportation service has been halted in Rolpa since Tuesday morning. Because of the indefinite transportation strike called by Biplab, not a single vehicle functioned throughout the day. However, the marketplace remained opened despite of the bandh. CPN released a statement on Thursday before calling bandh. According to the statement signed by Dal Bahadue Khatri, Dsitrict Secretary of CPN, Bir Bahadur Bali of Rolpa-10 was arrested without any prominent reason. They have also stated that they won't call off the bandh unless Bali is released. Police arrested Oli for throwing acid in the ballot box during election. However, some of the cadres and actors of CPN were immediately released after the election. रोल्पामा मंगलबार बिहानै देखि यातायात बन्द गरीएको छ। विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अनिश्चितकालीन यातायात बन्दको आव्हान गरेकाले सवारी साधन सञ्चालनमा आएका छैनन्। बिहानैबाट सदरमुकामदेखि बाहिरिने र भित्रिने लामा र छोटो दुरीका सबै यातायात बन्द छन् भने बजार खुला छन्। यातयातका साधन ठप्प भएपछि सडक सुनसान बनेका छन् । नेकपाले सोमबार बेलुका विज्ञप्ती जारी गरेर बन्द आव्हान गरेको थियो। पार्टीका जिल्ला सचिव दलबहादुर खत्री ‘जागृति’ द्वारा हस्ताक्षरित विज्ञप्तीमा रोल्पा नगरपालिका १० धबाङका बीरबहादुर वलीलाई प्रहरीले बिना कारण गिरफ्तार गरी झुठामुद्दा लगाएको उल्लेख छ । ओलीलाई नछाड्दासम्म यातायात बन्द गरिने बताइएको छ। स्थानीय तहको निर्वाचनका दिन रोल्पा नगरपालिका १० धबाङको मतपेटिकामा एसिड खसाएको आंशकामा प्रहरीले ओलीलाई पक्राउ गरेको हो। विज्ञप्तीमा चुनाव सकिएपनि सर्वसाधारण वलीलाई निर्वाचन विरोधी कार्य गरेको झुठो आरोप लगाइएकोमा आपत्ति जनाइएको छ। चुनाव अघि पक्राउ गरिएका नेकपाका कार्यकर्ता र कलाकारलाई भने प्रहरीले छोडेको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments