Incident Reports

Student beaten by Principal

2017-06-11

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 33

Shiv Dutta Tiwari, Principal of Morning Glory School of Bharatpokhari, has beaten Subash Lamichhane of class one for not doing his homework on June 11. The boy has got blue marks in his body as a result of the beating. The parents have blamed the school of wrongdoing. The Principal has asked for forgiveness. पोखरा लेखनाथ महानगरपालिका-३३ भारतपोखरीमा रहेको मोर्निङ्ग ग्लोरी स्कुलमा एक विद्यार्थी निर्घात कुटिएका छन्। कक्षा १ मा अध्ययनरत सुवास लामिछानेलाई गृहकार्य नगरेको निहुँमा प्रिन्सिपल शिवदत्त तिवारीले नीलडाम हुनेगरी कुटेका हुन् । लामिछाने ढाड र शरीरमा नीलडाम छ । विद्यार्थी निर्घात कुतिएपछि अभिभावकले विद्यालयले गल्ती गरेका बताएका थिए। वडा नम्बर ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले विद्यालय प्रशासन, प्रिन्सिपल, अभिभावकबीच छलफल भएको जानकारी दिए। प्रिन्सिपल तिवारीले जेठ २८ गते लामिछानेलाई गृहकार्य नगरेको भन्दै कुटपिट गरेको स्वीकार गरे। उनले गल्ती भएको भन्दै क्षमा मागेपछि घटना साम्य भएको हो । वडाअध्यक्ष आचार्यले प्रिन्सिपलले गल्ती स्वीकार गरेको बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Kaski

0 Comments