Incident Reports

Tarun Dal cadre injured in an attack from Maoist Center

2017-07-02

Nepali Congress of Rukum said that 35 years old Nabin Pun, coordinator and cadre of Nepal Tarun Dal, a sister wing of Nepali Congress, was seriously attacked by the cadres of Maoist center. On the night of July 2, he was attacked by the group of more than 30 people with the intention of killing him according to Prem Prakash Oli, chairperson of Nepali Congress Rukum. Seriously injured Pun is undergoing treatment at Kaski Pokhara and was further referred to Kathmandu. He sustained a deep cut and several bruises on his head. Nepali Congress Party Rukum has released the press statement and condemned the attack demanding the action against the accused involved in the attack. नेपाली काङ्ग्रेसको भातृ सङ्गठन तरूणदलका पुथा उत्तरगङ्गा संयोजक ३५ वर्षीया नविन पुनलाई माओवादी केन्द्रका कार्यकर्ताहरूले आक्रमण गरी गम्भीर घाइते बनाएको नेपाली काङ्ग्रेस रूकुमले आरोप लगाएको छ । असार १८ गते राति ३० जना भन्दा बढीको सङ्ख्यामा आएका माओवादी केन्द्रका कार्यकर्ताहरूले पुनको ज्यान मार्ने उद्धेश्यले आक्रमण गरी घाइते बनाएको नेपाली काङ्ग्रेस रूकुमका सभापति प्रेमप्रकाश ओलीले आरोप लगाए । आक्रमण बाट गम्भीर घाइते बनेका पुनको कास्की पोखरामा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौँ लगिएको ओलीले जानकारी दिए । घटना पश्चात घाइते बेपत्ता भएको र हप्ता दिनपछि मात्रै आफूलाई थाहा भएपछि बाग्लुङ हुँदै उपचारको लागि पोखरा लगेपनि त्यहाँ उपचार सम्भव नभएकाले असार २५ गते काठमाडौँ लगिएको पनि ओलीले जानकारी दिए । घाइते पुनको टाउको र अनुहारमा खुकुरीका दर्जनौ चोट लागेको छ । गम्भीर चोटका कारण घाइते लामो समयसम्म बेपत्ता भएको कारण अवस्था निकै जटिल रहेको स्वास्थ्यकर्मीहरूले बताएको परिवारका सदस्यले जनाएका छन् । नेपाली काङ्ग्रेस रूकुमले विज्ञप्ति जारी गदै उक्त घटनाका दोषीहरूलाई कारबाहीको माग गदै ‘जङ्गली शैली’ सुधार गर्न माओवादीलाई चेतावनी दिएको छ । सभापति ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ-‘यो घटनाले माओवादीको अझै जङ्गली स्वरूप बाँकी नै छ भन्ने प्रष्ट्याएको छ ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Unclear
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 30
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC , Local Newspaper - Surkhet

0 Comments