Incident Reports

Unidentified group attacked a man in Damak

2017-07-08

Province 1, Jhapa, Kamal, Ward 1

A group of youths on Saturday evening beat Ram Bahadur Bhandari from Kamal rural municipality-1 accusing him of acting to defeat the CPN UML candidate for the position of chairman of ward 1 Kamal rural municipality. Bhandari who was injured during the incident is undergoing treatment at Lifeline hospital in Damak. According to him the youths stopped him on his way to him and beat him accusing him of playing role in UML candidate's Prem Pokhrel's defeat. Bhandari sustained injury on his head and chest. आफ्नै पार्टीका उम्मेदवारलाइ हराउन भूमीका खेलेको भन्दै झापा कमल गाउँपालिका-१ का रामबहादुर भण्डारीमाथि कुटपिट भएको छ। शनिबार राति साराङपाडा बजारदेखि घरतर्फ साइकलमा जाँदै गर्दा मोटरसाइकलमा आएका युवाको एक समूहले उहाँलाइ कुटपिट गरि घाइते बनाएको हो। एमालेका तर्फाबाट वोडाध्यक्षका उम्मेदवार प्रेम पोखरेल लाइ हराउन सक्रिय भएको भन्दै उहाँमाथि कुटपिट भएको हो। कुटपिट बाट घाइते भण्डारीको दमकस्थित लाइफलाईन अस्पतालमा उपचार भैरहेको छ। उहाको टाउको तथा छातीमा चोट लागेको छ। बेलुका साइकलमा घर तिर जादै थिए, मोटरसाइकलमा आएका युवाले काम छ भनेर साइकल रोक्न लगाए। त्यसपछि प्रेम पोखरेललाइ हराउन लागिपरेको हैन भन्दै अन्धाधुन्द कुटपिट गरे, उँहाले भन्नुभयो। मोटरसाइकलमा आएका युवाले मास्क लगाएकोले आफुले को हुन् भनेर चिन्न नसकेको उहाँको भनाइ छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
Election-related cause primary
National/Online Media , Local Newspaper - Jhapa

0 Comments