A pressure cooker bomb exploded near Ganesh temple at Bhagawati block of Tansen on Tuesday.
District Police Office, Palpa has stated that human casualties and physical damages were spared in the sudden explosion.
Investigation into the explosion has been launched, according to Superintendent of Police (SP) Hariraj Wagle.
The explosion comes in the wake of the nationwide general strike called by Biplav led Nepal Communist Party today.
Police suspect the party's cadres to be behind the explosion, but they are yet to find any pamphlets or notices at the site of the explosion. RSS
तानसेनमा बम विष्फोट भएको छ। मंगलबार बिहान ४ बजे नगरको भगवतिटोलस्थित गणेश मन्दिर नजिकै प्रेसर कुकर बम विष्फोट भएको हो। बम विष्फोटबाट कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ।
बिहानको समयमा बम बिस्फोटको आवाज आएपछि स्थानीय त्रसित भएका छन्। सर्साधारणहरु बिहान मर्निङ वाकमा निस्कनसमेत सकेका छैनन्। बिहानै मर्निङ वाकमा निस्केका समेत घर फर्किन सकेका छैनन्।
आज विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द आह्वान गरेको छ। यसकारण नेकपाका कार्यकर्ताले बम विस्फोट गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। बम विष्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको