A fire broke out at Jaycees building in Rajbiraj Tuesday morning destroying furniture inside the office.
The plastic chairs inside the building were also destroyed in the fire, according to Saptari's Deputy Superintendent of Police (DSP) Yadav Raj Upreti. The police are investigating if the incident is an act of arson attack. RSS
अज्ञात व्यक्तिहरुको एक समूहले राजविराजको रुपनी मोडस्गिथत राजविराज जेसीजको कार्यालयमा आगो लगाएका छन् । आगजनीबाट जेसीजको लाखौं क्षति भएको छ ।
सोमबार राति अज्ञात समूहले जेसीज कार्यालयको हलभित्र आगो लगाउँदा कुर्सीसहितका फर्निचरहरु जलेर नष्ट भएको हो । ‘हल भाडामा लिई सञ्चालन गर्दै आएका सवल नेपालका परमेश्वर झाले भने, ‘आगजनीबाट ३० वटा प्लाष्टिकका कुर्सी जलेको छ भने भुइँमा ओछ्याइएको कार्पेट पनि जलेर नष्ट भएको छ ।’
आगजनी कसले गरेको हो भन्नेबारे केही खुल्न सकेको छैन् । प्रहरीले आगजनी गर्ने समूहको खोजी भइरहेको जनाएको छ ।