Incident Reports

Banda organisers smash vehicle

2017-07-11

Bagmati, Chitawan, Khairahani

Cadres of Netra Bikram Chand-led CPN Maoist hurled stones and smashed a moving passenger vehicle at Khairahani Chowk in the district on Tuesday allegedly for defying a nation-wide banda called by the party. Two cadres of the party in a scooter hurled stones at the Kathmandu-bound vehicle (Na 6 Kha 1085) and broke its windowpanes, Superintendent of Police Dipak Thapa, adding that a search has been launched for the protestors. Meanwhile, the district has seen less effect of the protest organised to press the government to release cadres of the Party arrested earlier at the earliest. Vehicles leaving from the district have been assisted to their destinations under police escort, Thapa said. RSS नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आज बिहान पूर्वपश्चिम राजमार्गको खैरहनी चोकमा एक यात्रुवाहक बसको सिसा फुटाएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सर्लाहीको बरहथवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख १०८५ नंको बसमा तिनले ढुङ्गा प्रहार गरेका थिए । बिहान २।४५ बजे स्कुटरमा चढेर आएका दुई जनाले पूर्वी चितवनको खैरहनी नगरपालिकास्थित खैरहनी चोकमा गुडिरहेको गाडीमा ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ । ढुङ्गा प्रहारबाट गाडीको चालकतर्फको झ्यालका सिसा फुटेका छन् । प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ढुङ्गा प्रहार गर्नेको खोजी भइरहेको छ । सो पार्टीले आफ्ना गिरफ्तार कार्यकर्ताको रिहाइको माग गर्दै आज नेपाल बन्दको आह्वान गरेको छ । जिल्ला हुँदै लामो दूरीमा गुड्ने सवारीसाधनलाई स्कर्टिङ गरिएको थापाले बताउनुभयो । स्थानीयस्तरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बन्दको प्रभाव बिहानसम्म खासै देखिएको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons Blunt weapon
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media , INSEC

0 Comments