Incident Reports

Two Indian nationals charged with murder

2017-07-11

Lumbini, Dang, Tulsipur, Ward 6

Police have arrested two people on the alleged charge of murdering an 11-year-old boy in Tulsipur Metropolitan City-6. The arrested have been identified as Indian nationals Chand Khan, 17, and Babul Ansari of Motihari Adhapur Thana Baruwa. According to police, Khan and Babul admitted to have strangled Shaha Pudin Ansari, son of Samim Ansari, originally from Adharpur Thana, Motihari, India. Samim has a shop at Ghorahi Road in Tulsipur where the alleged assailants were working as sales assistants. Shaha, who was found unconscious at the shop on Tuesday, was rushed to Tulsipur Zonal Hospital for treatment. He died on the way to hospital. Police said they are investing the case. तुलसीपुरमा ११ वर्षीय बालकको हत्या भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा बस्ने सहाबुद्धिन अन्सारीको सलले घाँटी थिचेर हत्या भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डिएसपी लोकनाथ तिम्सिनाले बताए। बालक मृत फेला परेको खबर पाएपछि प्रहरी निरीक्षक प्रकाश चन्द्र गुप्ता नेतृत्वको टोलीले बालकको घाँटीमा निलडाम देखेपछि प्रहरीले अनुसन्धान थाल्दा हत्या भएको रहस्य सार्वजनिक भएको हो। बालकको हत्या उनकै पसलमा काम गर्ने भारत बिहारका वकिल अन्सारी र चाँद खानले मंगलबार करिब २ बजे हत्या गरेको खुलेको डिएसपी तिम्सिनाले सेतोपाटीलाई बताए। अन्सारीका बाबुआमा घोराही रोडमा सिरक डसना पसल चलाएर बसेका छन्। हत्यामा संलग्न दुबै १६ वर्ष भन्दा कम उमेरका रहेको पनि प्रहरीले बताएको छ। कम्यूटरका कारण अन्सारीको हत्या प्रहरीका अनुसार हत्या गरिएका अन्सारीले आफ्नै पसलमा काम गर्ने एक जनालाई आफ्नो कम्प्यूटर नचलाउन आग्रह गर्दा विवाद सुरू भएको प्रहरी अनुसन्धानले देखाएको छ। मृतक अन्सारीले आफ्नो कम्प्यूटर नचलाउन आग्रह गरेपछि सामान्य विवाद भएको र त्यसपछि दुबै जना मिलेर सलले घाँटी बेरि हत्या गरेको प्रहरीमा बयान दिएको डिएसपी तिम्सिनाले बताए। ‘एक जनाले सलले घाँटी बेरेको र अर्कोले त्यसमा सघाएको देखिएको छ,’ डिएसपी तिम्सिनाले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Police website , Local Newspaper - Kailali

0 Comments