Incident Reports

Terai Times: NC protested in Dadelhdura after bearing loss in local election

2017-07-02

Nepali Congress (NC) cadres staged rally on 2nd July in Amargadhi municipality of Dadeldhura demanding strong action against those cadres betraying party during local level election. Congress bear loss in Dadeldhura though it is supposed to be NC dominant district. There has been two factions of NC. Faction led by Karna Bahadur Malla is near to Arju Deuba. Whereas, another faction led by Raghuwar Bhatta is near to Khum Bahadur Khadka. There were demonstration by NC itself in regard to ticket distribution to cadres of NC. Another NC faction padlocked the party office itself demanding action against those cadres betraying party by not voting them on 2nd July. काँग्रेसको किल्ला मानिने अमरगढी नगरपालिकामा नै काँग्रेसले हार बेहोर्नुपरेपछि अन्तरघात गर्ने कार्यकर्ताहरुलाई पार्टीले कडा कारबाही गर्नुपर्ने माग गर्दै आइतबार जुलुस प्रदर्शन गरेका छन् । डडेल्धुरामा काँग्रेसको दुई गुट छ । जिल्ला सभापति कर्ण बहादुर मल्ल देउवा पत्नी आरजु देउवा र पार्टीका पूर्व सभापति रघुवर भट्ट खुम बहादुर खड्काको निकट मानिन्छन् । स्थानीय निर्वाचनमा काँग्रेसको तर्फबाट उम्मेदवारलाई टिकट वितरणमा चलखेल भएको भन्दै दुबै पक्षबीच असमझदारी तथा विरोध समेत भएको थियो । एमालेलाई सघाएको भन्दै नेपाली काँग्रेसबाट मेयरका उम्मेदबार डिल्लीराज जोशीले सोही कार्यक्रमबाट आरोप लगाएका छन् । भोट नदिएर अन्र्तघात गर्ने कार्यकताहरुलाई पार्टीले कडा कारबाही गर्नुपर्ने भन्दै अर्को समूहले आइतबार प्रदर्शन गर्दै पार्टी कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
Youth Injured 00
Election-related cause primary
Local Newspaper - Dhanusha

0 Comments