Incident Reports

Ward secretary arrested while taking bribe

2017-07-12

Madhes, Parsa, Birgunj

Commission of Investigation of Abuse of Authority has caught a ward seceratry red-handed while taking bribe money from the service seeker. Ward Secretary Dipak Khanal of Bahudaramai rural municipality of Parsa district was caught red-handed while taking 30,000 bribes money from the service seeker on Wednesday. सेवाग्राहीसंग घुस लिदै गरेको अवस्थामा पर्साको बहुदरामाइ गाँउपालिका वडा नम्बर ६ गम्हरीयाका वडा सचिवलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार दिउँसो वीरगन्जबाट पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौडाबाट डिएसपी महेन्द्र खड्काको नेतृत्वमा आएको टोलीले वडा सचिव दिपक खनाललाइ घुस रकम सहित रङगे हात पक्राउ गरेको हो । वीरगन्जको तेजारथ टोलमा स्थित आफनो डेरामा बोलाएर सेवाग्राहीसंग ३० हजार रुपैया घुस लिदै गरेको अवस्थामा वडा सचिव खनाललाइ अख्तियारको टोलीले पक्रेको हो । बालविकास कोषको ९२ हजार रुपैया रकम निकासा गर्नका लागि सामाजिक परिचालक सतार मियाँसंग ३० हजार रुपैया घुस लिदै गरेको अवस्थामा वडा सचिव खनाललाइ अख्तियारको टोलीले पक्राउ गरेको हो । घुस रकम सहित पक्राउ परेका वडा सचिव खनाललाइ अख्तियारको टोलीले हेटौडा लिएर गएको छ ।
National/Online Media , Local Newspaper - Parsa

0 Comments

Related Reports
Related Trend Analysis