Incident Reports

A man killed after getting kidnapped

2017-06-12

Lumbini, Dang, Tulsipur, Ward 9

Police has disclosed that 33-year-old Ran Bahadur Gharti, who was abducted on June 9 has been murdered. SSP Gyan Bikram Shah disclosed the information in a press conference on 11th July. However, his body hasn't still been found. Four culprits have already surrendered themselves and told police that they had killed Gharti in the evening of June 12. Police have started the search for his body. 30-year-old Khum Bahadur KC and 28-year-old Bhupendra Bhandari Shrestha have been identified as the masterminds behind this incident. अपहरण परेका घोराही हापुरका अन्दाजी ३३ बर्षीय रनबहादुर घर्तीको हत्या भएको प्रहरीले बताएको छ । मंगलवार तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा राप्ती अञ्चल प्रहरी प्रमुख एवं एसएसपी ज्ञान विक्रम शाहले त्यस्तो जानकारी दिएका हुन। दाङका प्रहरी प्रमुख एवं एसपी धिरज प्रताप सिंहले जेठ २६ गते साँझ अपहरणमा परेका घर्तीलाई २९ गते अपहरणकारीले हत्या गरेको खुल्न आएको बताए । तर हालसम्म रनबहादुर घर्तीको शव फेला नपरेको एसपी सिंहले बताए । सिंहका अनुसार पछिल्लो समय पक्राउ परेका चारजना अभियुक्तहरुले रनवहादुर घर्तीको हत्या भएको वयान दिएपछि घर्तीको खोजि शुरु भएको बताए। नाकार सहित मंगलवार चारजनालाई सार्वजनिक गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ निवासी ३० बर्षीय खुमबहादुर केसी र तुलसीपुर ८ निवासी २८ बर्षीय भूपेन्द्र भण्डारीले श्रेष्ठको अपहरणको योजना बनाएको भन्ने खुल्न आएको पत्रकार सम्मेलनमा एससी सिंहले जानकारी दिए । पक्राउ परेका मध्य खुमवहादुर केसीलाई प्रहरीले काठमान्डौंमा पक्राउ गरेको र उनलाई दाङ ल्याउँदै गरेको पनि एसपी सिंहले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Other Sources , Local Newspaper - Saptari

0 Comments