Incident Reports

54-year-old woman murdered

2017-07-15

Gandaki, Tanahun, Ghiring, Ward 4

A 54–year–old woman has been thrashed to death here at Ghiring rural municipality–4 of Tanahun. Dolmaya Ranabhat of Dumriswanra area was killed by 28–year–old Bhim Bahadur Ranabhat, according to Tanahun's Superintendent of Police (SP) Umesh Raj Joshi. Dolmaya was killed on July 15 when she was alone in the house. The family members had gone to attend a wedding ceremony on the day when the youth found her alone at a cowshed and beat her up. Police believe that the woman was beaten to death. Although the youth was arrested immediately after the crime, the incident came to light two days after. The police are investigating why the woman was murdered. RSS तनहूँको घिरिङ गाउँपालिका वडा नं ४ डुम्रीस्वाँरा निवासी ५४ वर्षीया डोलमाया रानाभाटको हत्या भएको छ । सोही ठाउँका २८ वर्षीय भीमबहादुर रानाभाटले ती महिलाको हत्या गरेको तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए । असार ३१ गते डोलमायाको हत्या गरिएको उनले जानकारी दिए । घरका सबै परिवार विवाहमा गएको मौका पारी घर नजिकैको गोठमा गएका बेला डोलमायाको ती युवकले हत्या गरेका हुन् । हात र लात्तले हानेर ती महिलाको हत्या गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । स्थानीय र प्रहरीको टोलीले तत्कालै ती युवकलाई नियन्त्रणमा लिए पनि सदरमुकाम दमौली ल्याउन ढिलो भएकाले घटना दुई दिनपछि सार्वजनिक भएको हो । युवकविरुद्ध सोमबार कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गराएर अनुसन्धान भइरहेको प्रहरीको मुद्दा शाखाले जनाएको छ । शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको मुद्दा शाखाका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताए । ती महिलाको हत्या किन गरियो भन्नेबारेमा भने केही खुल्न सकेको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha

0 Comments