Incident Reports

Three Children Injured in Explosion

2013-06-05

Madhes, Siraha, Karjanha

Siraha/ June 5 Three children have been injured when an Improvised Explosive Device (IED) went off at the house of one Renu Mukhiya in Badharamal VDC-1 on June 5. Sarbajit Mukhiya, 12, Santosh Mukhiya, 8, and Kiran Mukhiya, 13, of same place were injured when they tampered with the IED found in the house of Raj Kumar Baniya. According to Inspector Padam Thapaliya of the Area Police Office Mirchaiya, the children were hurt while playing with the IED kept inside a tin box. The injured have been sent to BPKIHS Dharan for treatment. Durga Pariyar सिरहा । जेठ २२ गते बडहरामाल गाविस-१ का तीन बालबालिका जेठ २२ गते सोही ठाउँका राजकुमार बानियाँको घरमा फेला परेको घरेलु बम खेलाउँदा भएको विष्फोट परी घाइते भएका छन् । घटनामा घाइते हुनेहरूमा १२ वर्षीय सर्वजित मुखिया, ८ वर्षीय सन्तोष मुखिया र १३ वर्षीया किरण मुखिया रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सपेक्टर पदम थपलियाले बताए । पानको बट्टामा रहेको घरेलु बम फेलापारी रेणु मुखियाको आँगनमा बच्चाहरूले खेलाउने क्रममा बम बिष्फोट भएको थियो । घाइते बालकहरूलाई उपचारको लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनायो । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis