Incident Reports

25-year-old youth killed in Parsa

2017-07-19

Madhes, Parsa, Birgunj

25-year-old Satrudhan Shah, a resident of Birgunj sub-metropolitan city-19 has been strangled to death by a group of youths on Wednesday. The deceased's family have accused Sanjay Chaurasiya, Kaji Churachiya, Rameshowr Chairasiya, Mantu Chaurasiya and Kaji Chaurasiya of killing their son. It is learnt that accused group of youths took him to a bamboo forest and made him drink alcohol and beat him to death. Villagers state that the group had a dispute over a loan amount 70,000 that Shah took from them. Shan died while undergoing treatment at Narayani sub-regional hospital. Police have arrested the accused Sanjay and Kaji for the further investigation while other three are on run. Police are searching for them. वीरगन्ज महानगरपालिका वडा नम्बर १९ बरवा गाँउका एक युवकको हत्या भएको छ । बरवा गाँउका रामसुरत साहका २५ वर्षीय छोरा सत्रुधन साह कानुको बुधबार राति हत्या भएको हो । तिलावे पुलबाट अमरपटटी जाने बाटोको छेउमा रहेको बाँसघारीमा बुधबार राति बरवाकै पाँच जनाले सत्रुधनको हत्या गरेको मृतकका परिवारजनले बताएका छन् । सन्जय चौरसीया, काजी चौरसीया , रामेश्वर चौरसीया, मन्टु चौरसीया र काजी प्रसाद चौसीयाले सत्रुधनलाई बुधबार बेलुकी घरबाट बोलाएर मदिरा सेवन गराइ बाँसघारीमा लगेर कुटपिट गर्नुका साथै घाटी थिचेर हत्या गरेको मृतक सत्रुधनका परिवारजनले बताएका छन् । सापटीमा लिएको ७० हजार रुपैयाँको लेनदेनको विषयमा विवाद भएपछि सत्रुधनको हत्या गरिएको गाँउलेहरुको भनाइ छ । कुटपिटबाट गम्भीर घाइते भएका सत्रुधनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । बाँसघारीमा कुटपिट गरेर घाँटी थिचेपछि सत्रुधन मरेको ठानेर पाँचै जना युवक त्यहाबाट हिडेँपछि सत्रुधनले माबोइलबाट घरममा रहेकी आफ्नी श्रीमतीलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए । खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले घाइते सत्रुधनको उद्धार गरि नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्‍याएपछि उपचारकै क्रममा सत्रुधनको मृत्यु भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहको आरोपमा प्रहरीले सन्जय र काजीलाइ नियन्त्रणमा लिएको छ । मृतक सत्रुधनको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । हत्यामा संलग्न रहको भनेर आरोप लागेका मध्ये अरु तीन जना युवा भने घर छाडेर फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेकाको खोजी भइरहेको र घटनाका बरेमा अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिनु भयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha

0 Comments