Incident Reports

2 brothers beaten in custody

2017-07-15

Sudurpashchim, Bajura, Badimalika

Krishna Baniya and Lokendra Baniya have been severely beaten under the direction of DSP Dal Bahadur Bogati, it is reported. On July 15, both the brothers were having dinner. As per Krishna Baniya, 2 policemen came to their house and took them to the police station stating that there was something important to talk about. Lokendra said that they were beaten by about 4/5 policemen in the custody without any reason and his 2 of his teeth were broken. 'I was on duty. Suddenly, I got this call and I was ordered to arrest both the brothers', said constable Narendra Kunwar. He even confessed that 3 police officers, including him, beat the 2 brothers. DSP Dal Bahadur Bogatoi said that he was unaware about this entire incident. जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी दलबहादुर बोगटीको निर्देशनमा दाजुभाई कृष्ण बाँनिया र लोकेन्द्र बानियाँ हिरासत भित्रै निर्घात कुटिएका छन् । गत असार ३१ गते राती दुवै भाई आफनै घरमा खाना खाएर सुतेको अवस्थामा दुईजना प्रहरी सिबिलमा आएर दाजुभाईलाई एक मिनेट तपाईसंग काम छ भन्दै लगेको र बाटोमा पिट्दै जिल्ला प्रहरी कार्यालय भित्र पु¥याएको दाजु कृष्ण बानियाँले बताए । आफुहरुलाई विनाकारण चार÷पाँच जनाको प्रहरी टोलीले हिरासत भित्र कुट्दा आफ्नो २ दाँत भाँचिएको भाई लोकेन्द्रले गुनासो गरे । प्रहरीले पक्राउ गर्दा तिमिहरु यहाँका पैसावाला साहु हो भन्दै पक्रेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रक्राउ गर्ने प्रहरी हवल्दार नरेन्द्र कुवँरले भने ‘म ड्युटीमै थिँए, प्रहरी प्रमुखले सेटमा फोन गरेर कृष्ण बानियाँ र उनका भाई लोकेन्द्रलाई पक्राउ गरेर ल्याउने आदेश दिनुभयो । उहाँले आदेश दिएपछि बानियाँको घरमै गएर सुतेको अवस्थामा पक्राउ गरेका हौँ ।’ बानियाँलाई पक्राउ गरेर प्रहरी हिरासतमा राखेर आफूसहित तीन जना प्रहरीले जवानले बानीयाँ दाजुभाइलाई कुटेको पनि उनले स्वीकारेका छन् । प्रहरी नायव उपरिक्षक दल बहादुर बोगटीले भने आफुले कुनै निर्देशन नदिएको र त्यो विषयमा आफुलाई कुनै जानकारी नभएको बताए । उनले भने ‘ प्रहरी हिरासतमा कुटपिट हुनु निकै दुःखको कुरा हो पीडितहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons None
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments