Incident Reports

Former PM Madhav Kumar Nepal’s parked vehicle vandalised in Ramechhap

2017-07-23

Bagmati, Ramechhap, Manthali

A group of unidentified persons on Saturday night vandalised the vehicle used by former Prime Minister and CPN-UML senior leader Madhav Kumar Nepal in Manthali, the Ramechhap district headquarters. Windows of the four-wheeler (Ba 5 Cha 2750) were found broken this morning. Nepal was in Manthali to attend a function organised to mark the Pushpalal Memorial Day in Manthali yesterday and had stayed at local Sunkoshi Hotel. The vehicle belonging to UML leader Hom Bahadur Budhathoki was parked at a nearby bus park. Meanwhile, police arrested two person–Sagar Kumar Shrestha and Manoj Shrestha–for their alleged involvement in the vandalism. They are Nepali Congress cadres of Ramechhap Bazaar. The Congress has accused police of arresting its cadres without any reason. नेकपा एमालेका नेता माधवकुमार नेपालको पार्किङ गरिराखेको गाडीमा तोडफोड भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल पुष्पलाल स्मृतिसभामा सहभागी हुन सरदमुकाम मन्थली पुगेका थिए । सुनकोशी होटलमा बास बसेका नेता नेपालको बा ५ प २७५० नम्बरको गाडी नजिकैको बसपार्कमा पार्किङ गरेर राखिएको थियो । तर, विहान तोडफोड भएको भेटिएको छ । गाडीको सिसा फुटेको प्रहरीले जनाएको छ । यो पूर्वप्रधानमन्त्री नेपालले नियमित चढ्दै आएको गाडी भने होइन । नेता नेपाल एमाले केन्द्रीय लेखा आयोगका सदस्य होमबहादुर बुढाथोकीको गाडीमा गएका थिए । तोडफोडमा संलग्न रहेको आरोपमा सागरकुमार श्रेष्ठ र मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुबै रामेछाप बजारका दुबै कांग्रेस कार्यकर्ता हुन् । कांग्रेस नगरसमितिले पत्रकार सम्मेलन गर्दै सुनियोजित रुपमा आफ्ना कार्यकर्ता पक्राउ गरेको बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Totally damaged Vehicles 1
National/Online Media

0 Comments