Incident Reports

Govt official caught red-handed while taking bribe

2017-07-25

Bagmati, Kathmandu, Kathmandu

Deputy Director General of the Department of Health Services Ramesh Bikram Singh has been arrested while taking bribe from service seekers on Monday, CIAA said. In a statement today Commission for Investigation of Abuse of Authority said DDG Singh was caught red handed at the premises of the Department. He was held while taking bribe of Rs 10,000 with an employee, according to CIAA spokesperson Jeevraj Koirala. Further investigation into the incident is underway. स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा. रमेशविक्रम सिंह १० हजार रुपैयाँ घूससहित पक्राउ परेका छन् । मातहतका एक कर्मचारीको कार्यसम्पादन मूल्यांकनका विषयमा घूस लिँदै गर्दा सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले सोमबार टेकुस्थित विभाग परिसरबाटै पक्राउ गरेको हो । ‘विभागकै एक कर्मचारीको कार्यसम्पादन मूल्यांकन फाइल हराएको रहेछ, तयार गर्न आनाकानी गरेका उनले कर्मचारीसँग १० हजार रुपैयाँ मागेछन्,’ अख्तियार स्रोतले भन्यो, ‘उजुरीका आधारमा अनुसन्धान हुँदा डा. सिंहलाई रंगेहात पक्राउ गरिएको हो ।’ सिंह सहसचिवस्तरका कर्मचारी हुन् । उनी त्यसअघि क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडामा कार्यरत थिए ।

0 Comments

Related Reports
Related Trend Analysis