Incident Reports

Mahottari woman injured in attack

2017-07-24

Madhes, Mahottari, Gaushala, Ward 5

A woman was seriously injured after an unidentified person attacked her with a sharp weapon at Gaushala Municipality-5 of Mahottari district on Monday night. The injured is Rita Devi Giri, 25. She has sustained deep injuries on different parts of the body including neck and arm. The incident took place when Giri was sleeping at her house. According to Police Inspector at Area Police Office, Gaushala, Shambhu Pokharel, said that Giri has been referred to Dharan from a local hospital for further treatment. Giri's husband Ram Jeevan is in overseas employment for the past eight months. RSS महोत्तरीमा एक महिलामाथि हत्याको प्रयास गरिएको छ । गौशाला नगरपालिका—५ शिवभक्ति खोर टोलीकी एक महिलामाथि गएराति साँढे १२ बजेको समयमा धारिलो हतियार प्रयोग गरी हत्याको प्रयास भएको हो । आफ्नै सन्तानसंगै सुतिरहेको अवस्थामा स्थानीय रीतादेवी गिरीमाथि हत्याको प्रयास गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए । उनले भने, ‘घटनाको कारण खुलेको छैन, हामी अनुसन्धानमै छैाँ । ’ धारिलो हतियार प्रहारबाट रीता गम्भीर घाइते भएकी छिन् । उनको घाँटी, पाँखुरा र पिठ्ठीयुमा गहिरो चोट लागेको स्थानीय दिनेश महतोले जानकारी दिए । गम्भीर घाइते रीताको गौशाला स्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि जनकपुर अञ्चल अस्पताल पठाइएको थियो । जनकपुरमा पनि उपचार सम्भव नभएपछि थप उपचारको लागि धरान रेफर गरिएको छ । घटनाको अनुसन्धान भइरहेको इप्रका गौशालाले जनाएको छ । घटना के कारणले भयो भन्ने कुरा यकिन नभएको प्रहरीले बताएको छ । ८ महिना अघिदेखि रीताका श्रीमान् रामजीवन गिरी वैदेशिक रोजगारीको शिलसिलाका मलेसियामा छन् । रीताका चार सन्तान छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media , Local Newspaper - Mahottari , Local Newspaper - Dhanusha , Local Newspaper - Sarlahi , Local Newspaper - Mahottari

0 Comments