Incident Reports

Dalit family beaten in a dispute over land

2017-07-24

Lumbini, Rupandehi, Lumbini Sanskritik, Ward 6

A dalit family has been beaten severely over a dispute related to land in Rupandehi. Shanti Harijan and her family, residents of Lumbini Sanskritik Municipality-3, were subjected to mistreatment and torture by their neighbor Shrivastav's family over a dispute related to land between the two families. The Shrivastavs also reportedly vandalized the dalit family's house. 60-year-old Shanti Harijan, Shanti's son 25-year-old Sunil Harijan, daughter-in-law 22-year-old Rita Harijan and 40-year-old Ghanshyam Harijan have been sent to local hospital for medical treatment. Police is further investigating into the matter. रुपन्देहीको मर्चवारमा दलितसँग प्रेमगरेको निर्घात कूटपीट घटना सेलाउन नपाउदै लुम्बिनीमा जग्गा बिबादमा अर्को दलित परिवार माथि कूटपीट भएको छ । ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार सामान्य जग्गा बिबादमा लुम्बिनी साँस्कृतिक नगरपालिका ६ तेनुहवा बस्ने शान्ति हरिजनको घरमा छिमेकी श्रीवास्तव परिवारद्वारा प्रवेश गरि सर–सामान तोडफोड तथा महिला माथि अभद्र ब्यवहार गरिएको हो । छिमेकी आक्रमणमा परि ६० बर्षीया शान्ति हरिजन, निजको छोरा २५ बर्षीय सुनिल हरिजन बुहारी २२ बर्षीया रीता हरिजन,र ४० बर्षीय घनश्याम हरिजन घाईते भई महिजिदिया स्थित स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको ईप्रका लुम्बिनीका सई महेन्द्र पोखरेलले जानकारी गराए । उनले बिनोद श्रीवास्तव,चन्द्रभुवन श्रीवास्तव र सूरज श्रीवास्तव बिरुद्ध सार्बजनिक अपराध सम्बन्धी उजुरीको आधारमा आरोपितहरुको खोजी भईरहेको बताए । सामान्य जग्गा बिबादकै कारण बिनोद श्रीवास्तव परिवारले सामुहिक रुपमा दलित महिला शान्ति हरिजनको घरमा प्रवेश गरि बाकस, खाट,कपडालत्ता तोडफोड र तितरबितरण पारेको घटनाको सत्यतथ्य छानबीन गरि पीडितलाई न्याय दिलाउनु पर्ने महिला वडा सदस्य अनिता श्रीवास्तवले जानकारी गराईन । तर उक्त घटनामा दुबै पक्षबाट प्रहरी समक्ष जाहेरी परेको हुदा घाईतेहरु औषधी गराए पछि छलफल तथा आवश्यक कार्यवाही प्रक्रिया अघि बढाईने ईलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी गराएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Access/control of private land
Secondary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 4
Female Injured 2
Youth Injured 2
National/Online Media , Local Newspaper - Rupandehi

0 Comments