Incident Reports

Wife kills hubby over family feud

2017-07-26

Bagmati, Kabhrepalanchok, Panauti, Ward 2

A woman killed her husband by attacking him with a Khurpa (a sharp-edged weapon) at Panauti Municipality in Kavrepalanchok district. According to Inspector at Area Police Office, Banepa, Anil Ghimire, 26-year-old Lalu Maya Tamang attacked her husband Santa Bahadur, 33, with the sharp weapon over a family feud. “We found Santa Bahadur lying dead when we reached the incident site,” said Inspector Ghimire. Police has suspected that Santa Bahadur’s wife could have been under the influence of alcohol. Police has arrested Lalu Maya and the dead body has been taken to Sheer Memorial Hospital Banepa for post mortem. काभ्रेको पनौती नगरपालिका २ स्थित ठाडेमा श्रीमानको हत्या गरेर भागेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। घरायसी विवादका कारण ३१ वर्षे श्रीमान सन्त बहादुर तामाङ्गलाई खुर्पाले हानेर हत्या गरेपछि श्रीमती लालुमाया भागेर माईत गएकी थिईन्। इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल घिमिरेका अनुसार बुधबार श्रीमानको हत्या गरेर माईत भागेकी लालुमायालाई स्थानीयले बिहीबार बिहान नदेखेपछि उनको घरमा जाँदा श्रीमान मृत अवस्थामा भेटिएका थिए। त्यसपछि स्थानीयले घटनाका बारेमा प्रहरीलाई खवर गरेका थिए। प्रहरीले अनुसन्धान गर्ने क्रममा लालुमायालाई नियन्त्रणमा लिएको थियो। उनलाई प्रहरीले माईतीघरबाटै नियन्त्रणमा लिएको हो। लालुमायाले घटना स्वीकार गरेको र अत्यधिक रक्तश्रावका कारण तामाङ्गको मृत्यु भएको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Police website , Local Newspaper - Parsa , Local Newspaper - Saptari

0 Comments