Incident Reports

ASI murdered in Dhading

2017-07-27

Bagmati, Dhading, Khaniyabash

Bir Bahadur Gurung, an ASI on duty at Area Police Office Khaniyabas in Dharkha of Khaniyabas Rural Municipality has been gruesomely murdered. His body was found at a cornfield near the police station on Friday morning. It is believed that he was called out of his tent and killed by unidentified group on Thursday night. Gurung was working in Dharkha since the past 4 months. Locals suspect that Gurung was killed over a relationship with a girl. All the services of NTC and smart networks have been disrupted in that area on Friday. Police are further investigating on the incident. खनियावास गाउँपालिकाको दार्खास्थित ईलाका प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक वीरबहादुर गुरुङको विभत्स तबरले हत्या भएको छ । स्थानीयवासीले प्रहरी चौकी नजिकैको मकैबारीमा गूरुङको टाउको र शरीर अलग अवस्थामा शव फेला पारेका हुन् । बिहीबार राति ११ बजेसम्म प्रहरी चौकीकै टेन्टमा सुतेका गोर्खा निवासी असई गुरुङलाई बाहिर बोलाई हत्या गरिएको आशंका गरिएको छ । ‘शुक्रबार बिहान चौकी छेउकै मकैबारीमा मृत फेला परेपछि आवश्यक अनुसन्धानका लागि हामी घटनास्थलतिर जाँदैछौं ’जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारुले बताए । भूकम्पले भत्केको उक्त प्रहरी चौकी हालसम्म मर्मत नभएपछि राहतमा आएका टेन्टमै सञ्चालनमा थियो । मृतक गुरुङ गत चैत महिनादेखि दार्खामै कार्यरत थिए । स्थानीय युवतीसँगको अवैध संबन्ध नै हत्याको कारण हुन सक्ने स्थानीयवासीहरुले अनुमान गरेका छन् । घटनास्थल दार्खा प्रहरी चौकी सदरमुकामदेखि ४० किमि टाढा रहे पनि वर्षात्‌का कारण ग्रामीण सडकहरु यातायात सञ्चालन हुन सकेका छैनन् । शुक्रबार उक्त क्षेत्रमा रहेका नेपाल टेलिकम तथा स्मार्ट नेटवर्कका मोबाइल सेवा समेत अवरुद्ध छन् । update................................... Police on July 31 arrested Tara Thapa Magar of Darkha in relation with the murder of ASI Birbahadur Gurung. However,accused Sushil Gurung has been on the run since. प्रहरी सहायक निरीक्षक वीरबहादुर गुरुङको हत्यामा संलग्न एक महिलालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।प्रहरी चौकी नजिकै घर भएकी तारा थापा मगरलाई प्रहरीले हत्या को आरोपमा पक्राउ गरेको प्रहरी उपरीक्षक शरद कत्रीले बताए ।हत्या आरोप लागेका थापामगरका श्रीमान् सुशील गुरुङ भने फरार छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments