Incident Reports

No translation available.

2013-06-06

Nawalparasi,6 June, Chadrika Yadav, 70 of Thulokhairetawa4, raped 43 yrs old physically disabled woman. Brother of the victim has filed the cased against rapist. Local women saw the incident while cutting grass in nearby field and reported to police. नवलपरासी । ०७० जेठ २३ गते बोल्न र सुन्न समेत नसक्ने शारीरिक रूपमा अशक्त एक ४३ वर्षीया महिलालाई ठूलोखैरेटवा गाविस-४ का ७० वर्षीय चन्द्रिका यादवले जेठ २१ गते घर नजिकै खेतमा बलात्कार गरेको आरोपमा पीडितका भाइले जेठ २३ गते कारबाहीको लागि जाहेरी दिएका छन् । पीडित उखुबारीमा घाँस काटिरहेको अवस्थामा यादवले बलात्कार गरेका स्थानीय महिलाले देखेपछि घटना सार्वजनिक भएको थियो । जिल्ला प्रहरी कार्यालयले आरोपि फरार भएकोले अनुसन्धान जारी राखी खोजतलास भइरहेको जनाएको छ । नारायण पराजुली

0 Comments

Related Reports
Related Trend Analysis