Incident Reports

Woman found dead, husband is accused of murdering her.

2013-06-10

Kathmandu, May9, A dalit woman was found dead in the home in Kathmandu. Her body was found hanging from the ceiling. Two years ago she got married with Arun Thapa against he will of both families. Parents of the Asmita Darji have filed case against the husband on charge of murdering her. Arun thapa is under arrest by Baudha area police. अन्तरजातीय विवाह गरेकी दलित महिलाको आफ्नै श्रीमानले हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् । संखुवासभा खाँदबारी घर भई हाल काठमाडौ जोरपाटीमा बस्दै आएकी अन्दाजी २७ वर्षीया अस्मीता दर्जीको गत जेठ २३ गते बेलुका आफ्नै कोठामा पासो लगाएको अवस्थामा शव फेला परेको थियो । २३ गते घट्ना भएपनि अस्मीताका श्रीमानले अर्को दिन माइती पक्ष र प्रहरीमा खबर गरेका थिए । [image: asmita]<http://jagaranmediacenter.wordpress.com/2013/06/09/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%b5%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%b9%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%b9%e0%a4%a4%e0%a5%8d%e0%a4%af/asmita/> घुँडाले भुइँ टेकेको अवस्थामा शव फेला परेका कारण उनको हत्या गरिएको हुनसक्ने माइती पक्षले दावी गरेका छन् । यता अस्मिताका भाइ सचिन दर्जीले किटानी जाहेरीसहित महानगरीय प्रहरी वृत बौद्धमा उजुरी दिए तापनि प्रहरीले मिल्नका लागि दबाब दिइरहेको पीडितको आरोप छ । वृत्तका प्रहरी नीरीक्षक दामोदर दवाडी भने श्रीमान अमिर थापालाई हिरासतमा लीई छानविन भईरहेको जानकारी दिनुभ

0 Comments

Related Reports
Related Trend Analysis