Incident Reports

Woman Files Complaint against In-laws

2013-06-09

Taplejung representative of INSEC reported that Tika Sigdel, 22, of Phungling VDC-8 in Taplejung was injured after her brother-in-law Kamal attacked her with a wood piece on June 9. She has been referred to Dharan after her treatment was not possible in the district. Police have arrested Kamal. ASI Krishna Prasad Sapkota of the District Police Office said that Kamal beat Tika over a domestic dispute. Nanda Ram Paudel ताप्लेजुङ । ०७० जेठ २७ गते ताप्लेजुङ फुङलिङ गाविस- ८ की २२ वर्षीया भाउजू टीका सिग्देललाई देवर कमल सिग्देलले जेठ २६ गते पशु बान्ने किलाले हिर्काएर घाइते बनाएका छन् । घाइतेको जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि धरान रेफर गरिएको प्रहरीले जनाएको छ । आरोपित देवरलाई प्रहरीले गिरफ्तार गरेको छ । घरायसी विवादका कारण झगडा हुँदा भाउजुलाई कुटपिट गरेको देवर सिग्देलले प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयक असई कृष्णप्रसाद सापकोटाले बताए । देवराज गुरुङ

0 Comments

Related Reports
Related Trend Analysis