Incident Reports

Court Orders to Compensate Torture Victim

2013-06-09

Banke/June 10 The District Court of Banke has decided that Harikuma Pun of Motipur VDC-7, an inmate in Banke Prison, be provided 51,000 rupees as compensation for being subjected to torture in police custody. A single bench of Judge Shekhar Paudel on June 9 gave the decision against the then SP Dinesh Amatya, Inspector Harka Bahadur Rwal, police constable Rajani Malla and Bhagwati Subedi. The victim sustained a broken hand due to the police torture after being arrested on charge of human trafficking on August 14, 2011. Binod Pandey बाँके । ०७० जेठ २७ गते जिल्ला अदालतले प्रहरी हिरासत भित्र यातना दिएको ठहर गर्दै जेठ २६ गते बाँके कारागारकी कैदी मोतीपुर गाविस-७ की हरकली पुनलाई ५१ हजार रुपियाँ क्षतिपूर्ति दिन आदेश दिएको छ । हिरासत भित्र यातना दिन नपाइने भन्दै तत्कालीन एसपि दिनेश आमात्य, इन्सपेक्टर हर्कबहादुर रावल, महिला प्रहरी रजनी मल्ल र भगवती सुवेदीका बिरुद्ध परेको मुद्दामा जिल्ला न्यायाधीश शेखर पौडेलको एकल इजलासले ५१ हजार रुपियाँ क्षतिपूर्ति दिने फैसला गरेको छ । पीडितलाई मानव बेचबिखनको अभियोगमा प्रहरीले ०६८ साउन २९ गते गिरफ्तार गरेकोमा हिरासतमा प्रहरीको यातनाबाट हात भाँचिएको थियो । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis