Incident Reports

Madhesh Post: Staff committs suicide, guard beaten by family

2017-08-07

Madhes, Sarlahi, Malangawa

A guard at District Health Office has been severely beaten by the family members of a junior officer who committed suicide in the office on Sunday. 28-year-old Nabin Kumar Chaudhary from Babargunj Sarlahi hung himself in office. The deceased's family beat 55-year-old guard, Gaya Chaudhary of Malangwa-9 accusing him of providing office keys to Chaudhary at night. Gaya has sustained deep injuries in nose and ear and referred to Kathmandu after minor treatment at District Hospital Malangwa. District Police Office Sarlahi has held two relatives of deceased Deependra Chaudhary(21 years )and Surendra Chaudhary (35 years) involved in beating. जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीका खरिदार नविन कुमार चौधरीले कार्यालयमै झुण्डिएर आत्महत्या गरेपछि चौधरीका आफन्तले कार्यालयका पाले गया चौधरीलाई निर्घात कुटपिट गरेको छ । सर्लाही बबरगंज बस्ने २८ वर्षिय चौधरीले घाँटीमा पासो लगाइ आइतबार आत्महत्या गरेको र रातीको समयमा कार्यालयको साँचो किन दिएको भन्दै आक्रोशित बनेको मृतकका आफन्तले मलंगवा ९ बस्ने ५५ वर्षिय चौधरीलाई निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । कुटाई खाएका चौधरीको कान र नाकमा बढी चोट लागेको र जिल्ला अस्पताल मलंगवामा सामान्य उपचारपश्चयात थप उपचारका लागि काठमाडाँै रेफर गरिएको प्रहरीले जनाएको छ । पालेलाई कुटपिट गरेको आरोपमा प्रहरीले मृतकका दुइजना आफन्त २१ वर्षिय दिपेन्द चौधरी र ३५ वर्षिय सुरेन्द चौधरीलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक सीताराम रिजालले बताउनुभएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Sarlahi

0 Comments