Incident Reports

Mother and sister arrested on charge of murder

2017-07-13

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 16

Mother and Sister have been arrested by Kaski Police for the murder of 20-year-old Som Bahadur Gayak. Som Bahadur Gayak was found dead in his home. The Police arrested mother and sister after seeing a blue mark around the neck of the deceased. Mother Laxmi and sister Manisha were arrested by Police on charge of murder. Som Bahadur was found dead in his home on July 13. बटुलेचौरका २० वर्षीय सोमबहादुर गायकको हत्या भएको आशंकामा उनकी आम र बहिनिलाई कास्की प्रहरीले पक्राउ गरेको छ। घरमै मृतावस्थामा भेटिएका सोमको घाँटीमा निल डामदेखिएपछि वडा प्रहरी कार्यालय बगरले उनकी आमा लक्ष्मी र बहिनि मनिषालाई पक्राउ गरेको हो । घटना असार २९ गतेको हो । बिहान ८ बजे वडा प्रहरी कार्यालय बगरलाई सोमबहादुरको मृत्युको खबर आयो । प्रहरीको एक टोली घटना मुचुल्का उठाउन बाटुलेचौर पुग्यो । घर पुग्दा सोम्की आमाले मुचुल्का उठाउन पर्दैन कालगतिले मरेको हो भनिन । बेलुका मजाले रक्सी खबर आएको थियो त्येही भएर होला भन्दै प्रहरीलाई मुचुल्का नउठाउन आग्रह गरिन । प्रहरीले रेकर्ड गरेको भिडियोमै आमाले मुचुल्का गर्न पर्दैन भन्ने बयान दिन्छिन भने हुन्छ भन्ने पक्षमा प्रहरी टोली पुग्यो । आमाको भिडियो लिएर प्रहरी फर्कने सुरमा थिए । घटनास्थलमै पुगेको टोली एकपटक सामान्य रुपमा भए पनि शव हेर्नु पर्यो भनेर अघि बढ्यो तर परिवार मानिरहेको थिएँ । एक प्रहरी शव हेर्नतिर लाग्यो । सोमले हाइनेक खालको स्विटर लगाएका थिए । प्रहरीले हाइनेकको चेन खोल्यो । सोमको घाँटीमा डोरीले बाँधेर बनाएको जस्तो निल डाम ठ्याक्कै देखियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Kaski

0 Comments