Incident Reports

Five Girls Rescued

2013-06-07

Kapilbastu/June 9 Five Girls who were being trafficked to India under pretexts of foreign employment have been rescued with help from Sathi organization in Kapilbastu on June 7. Dularam Chaudhary, 51, of Semari VDC in Nawalparasi was arrested by Indian police as he was taking the girls to Gorakhpur of India via Gopi village. He had brought the girls through Bardaghat of Nawalparasi. A 4-member team comprising Uma Parajuli of Saathi organization Krishnanagar and Area Police Office Krishnanagar rescued the five girls after reaching Amannagar of Gorakhpur, India. The victims have been brought back to Nepal. Indian police have initiated investigation against Chaudhary. The rescued girls are under the care of Saathi organization. Nandaram Paudel कपिलवस्तु । ०७० जेठ २६ गते विभिन्न प्रलोभनमा पारी वैदेशिक रोजगारीका नाममा भारतको महांराजगञ्जमा पुर्‍याइएका पाँच युवतीलाई कपिलवस्तुको साथी संस्थाको पहलमा ०७० जेठ २४ गते उद्धार गरिएको छ । कपिलवस्तुका चार र रुपन्देहीका एक युवतीलाई विदेश पठाउन भन्दै काठमाण्डौबाट नवलपरासीको बर्दघाट ल्याई भारतको गोपी गाउँ हुँदै गोरखपुर लैजादै गर्दा भारतीय प्रहरीले आशंका गरी अनुसंन्धान गर्दा पाँच युवतीसहित दलाललाई प्रक्राउ गरेको थियो । साथी संस्था कृष्णनगरकी उमा पराजुली, इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरीसहितको चार जनाको टोलीले भारतको गोरखपुरको अमाननगर पुगेर पाँच युवतीको उद्धार गरी नेपाल ल्याएका हुन् । नेपालबाट भारत गोरखपुरसम्म पुर्‍याइदिने जिम्मा लिएका दलाल नवलपरासी सेमरी गाविसका ५१ वर्षीय डुलराम चौधरीलाई भारतीय प्रहरीले प्रक्राउ गरी अनुसन्धान थालिएको छ । उद्धार गरिएका पाँच युवती साथी संस्थाको जिम्मा रहेका छन् । नन्दराम पौडेल

0 Comments