Incident Reports

Dalit intimidated

2017-08-15

Lumbini, Gulmi, Musikot, Ward 3

Gore Tomata, 62 of Musikot Municipality-3 was severely beaten by 40 tears old Pashupati Ghimire of the same place on August 14 on charge of discussing with upper caste. The victim was injured in a beating. The injured Tomata was rushed to the District Hospital and was further taken to Lumbini Medical College according to local Shre Ram Mahat. The victim accused that he was controlled by two unidentified people while he was returning home from the market. He was then taken to the crooner near the road and was attacked with stone on his head. He became unconscious after the attack. According to the family, he went missing since August 14. He was found lying in the ditch in a road side next day. Ward chairman Karnadwhojj G.C of Musikot-3 said that he is probing the incident. DSP Mahindra Nepal of DPO said that the victim’s party has lodged complaint on August 16. In a similar incident, month ago, Karna Bahadur Nepali was beaten on charge of not cleaning dirty dishes. The accused were penalized for Rs 50,000 each in bail. केहि दिन अघि ग्रैह दलितबाट एक जना दलित कुटिएको समाचार सेलाउन नपाउँदै फेरि गुल्मीको त्यसै मुसिकोट नगरपालिकामा अर्का एक जना दलितलाई पनि ग्रैह दलित समुदायका युवाले निर्घात कुटपिट गरेका छन् । मुसिकोट नगरपालिका वडा नम्वर ३ मैदान देविस्थानका ६२ वर्षिय गोरे टोमटालाई सोही वडा, मैदान निवासी अन्दाजी ४० वर्षिय पशुपति घिमिरेले निर्घात कुटपिट गरेको हो । घाईते बिकको जिल्ला अस्पताल तम्घासमा उपचार हुन नसकी प्रभास पाल्पा पठाइएको छ । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका कार्यकर्ता रहेका घिमिरेले टोमटाको घर माथीको जमिनमा काभ्रो बेर्ना लगाएको विषयमा विवाद हुदन उनी कुटिएको छिमेकीहरुले बताएका छन् । टमटाका अनुसार उनले आफ्नो क्षेत्र जोखिममा पर्ने बताउँदै त्यस्तो नगर्न आग्रह गर्दा क्षेत्रिको छोरो सँग मुख मुखै लाग्छस् भन्दै कुटिएको बताएका छन् । ‘दुई जना व्यक्ति हामी पुलिस हौं भन्दै आएर मेरो दुई हातमा छोपी लछार पछार गरी नजिकको खोल्सामा लिएर गए । लगत्तै पशुपति आएर टाउँकोमा ढुङ्गै ढुङ्गाले कुटेर अब मर्यो भनेर छाड’े, पिडित टमटाले भने । उनी हिजो साँझदेखि बेबत्ता भएपछि विहान सिङ्गो गाउँ खोज्दै गर्दा मैदान नजिक खोल्सामा फेला पारेका थिए बेखर्ची टोमटालाई तम्घासका समाजसेवीहरुले चन्दा उठाएर उपचारका लागि पाल्पा पठाएका हुन् । पिडित टमटाको आर्थिक अवस्था कम्जोर रहेको र उनि कुटिएर उपचार गर्ने पैसा समेत नभएको मुसिकोट ३ का वडाध्यक्ष कर्णध्वज जिसीले बताए । एउटै छिमेकमा रहेका टोमाटालाई त्यसरी कुटियो भन्ने सुन्दा आफुलाई दुख लागेको वडाध्क्ष जिसीले बताए । यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालयका प्रबत्ता डिएसपी महेन्द्र नेपालसंग सम्पर्क राख्दा उनले उक्त कुटपिट बिरुद्ध उजुरी परेको , घाईतेलाई थप उपचारका लागि पाल्पा पठाउँदै गरेको बताए । कुटपिट गर्ने विरुद्ध ज्यान मार्ने उद्योगको मुद्धा दर्ता गरिएको पिडित पक्षले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , INSEC

0 Comments