Incident Reports

Hetauda Sandesh: Smuggler absconded by pointing pistol

2017-08-17

Bagmati, Makawanpur, Hetauda, Ward 3

4 convicts have absconded by pointing pistol to the police officer during patrolling. A team of police from Central Investigation Bureau followed them. At around 9:30 at night, police checked their bags after suspecting them. They were caught with elephant's incisors in Hetauda. They pointed a pistol at the police officers and absconded. हेटौडामा हात्तीको अवैध दाह्रा बरामद गरिए पनि ४ अभियुक्त प्रहरीलाई पेस्तोल ताकेर फरार भएका छन्। बिहीबार केन्द्रीय अनुसन्धान व्यूरा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अखेटोप्रहार ओसारपोसार तथा खरिदबिक्री गर्न व्यक्ति पहिचान गरी उनीहरुको पिछा गरेको थियो। उक्त दिन राति करिब साढे ९ बजे हेटौडा-३, तीनताप्केस्थित सडकको जंगलछेउमा चार जनाले ल्याएको प्लाष्टिकको बोराभित्र अस्वभाविक सामान बोकी ल्याउँदै गरेको अवस्थामा उनीहरुको हर्कतमाथी शंका लागेर प्रहरीले जांच गर्न खोज्दा उनीहरुले प्रहरीलाई पेस्तोल ताक्दै फरार भएको जिल्ला प्रहरीले बताएको छ। उनीहरु आफुसंग भएको बोरा केहि पर फ्याँकेर फरार भएका थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Local Newspaper - Makwanpur

0 Comments