Incident Reports

Police Constable Convicted for Rape

2013-06-12

INSEC Sankhuwasabha representative Chhetu Sherpa reports that the District Court in Sankhuwasabha has sent police constable of Tamku Police Post Amrit Rai to 7 years in prison for raping a 17-year-old girl. The court also slapped Rai with 25 thousand rupees fine. Rai had raped the girl on March 28, 2012. सङ्खुवासभा । ०७० जेठ २८ गते याफु गाविस-८ की १७ वर्षीया एक बालिकालाई बलात्कारका आरोपित ताम्कू प्रहरी चौकीमा कार्यरत प्रहरी जवान अमृत राईलाई सङ्खुवासभा जिल्ला अदालतका न्यायाधीश सालिकग्राम कोइरालाको इजलासले जेठ २७ गते ७ वर्षकैद र २५ हजार जरिवाना तिराएको छ । राईले ०६८ चैत १५ गते बलात्कार गरेको आरोपमा प्रहरीले ०६८ चैत १५ गते गिरफ्तार गरी जर्वजस्ती करणी महलमा ०६८ चैत १६ गते मुद्दा दर्ता गरेको थियो । आरोपितलाई अदालतले ०६९ वैशाख ६ गते पुर्पक्षका लागि थुनामा राखेको थियो । महेश्वरी माविकी विद्यार्थी ताम्कु परीक्षा केन्द्रमा परीक्षा दिने क्रममा उनीमाथि बलात्कार भएको आरोप लागेको थियो । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis