Incident Reports

Surkhet Pahichaan: Man kills mom in land dispute in Surkhet

2017-08-23

Karnali, Surkhet, Birendranagar, Ward 10

A person has killed his mother near airport in Birendranagar-10, Surkhet on Wednesday. 38-year-old Rabi Khanal killed his 71-year-old mother during a dispute over land, informed Mohan Acharya, chief of District Police Office, Surkhet. सुर्खेतको वीरेन्द्रनगर १० एयरपोर्ट चोक नजिकै एक युवाले बुधबार आफ्नै आमाको हत्या गरेका छन्। घरको सामान्य विवादका क्रममा हातपात गर्दा उनको आमाको मृत्यु भएको छ। एयरपोर्ट नजिकै बस्ने बर्ष ३८ को रबी खनालले ७१ बर्षीय आफ्नै आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख मोहन आचार्यले जानकारी दिए। 'घरको बिबादका कारण आमालाई धडपकड गर्दा युवककी आमा टीकावती खनालको मृत्यु भएको अनुसन्धानबाट देखिएको छ', एसपी आचार्यले भने। छोरा आफैले नै धरपकड गर्दा आमाको मृत्यु भएको स्वीकारेका छन्। जग्गाको विवादका क्रममा घटना घटेको मृतक खनालका छिमेकीले बताएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Local Newspaper - Surkhet , INSEC , Local Newspaper - Jumla

0 Comments