Incident Reports

Principal manhandled in Kalikot school

2017-08-25

Karnali, Kalikot, Raskot, Ward 2

Dharma Singh Nath Yogi, Principal of Motiram Secondary School situated at Serachaur of Raskot Municipality-2, Kalikot was manhandled by a group led by it's previous principal Dan Bahadur Bam and his nephews Dharma Bam and Bir Bam on Friday afternoon for refusing to follow their direction with regard to the managerial and administrative aspect of the school. The victim's party also accused Dan Bahadur's group of trying to form a school management committee comprising their own henchmen in order to embezzle the school's funds. कालिकोट जिल्ला राष्कोट नगरपालिकाको वडा नं २ स्थित सेराचौरमा रहेको मोतिराम मा.बि.का निमित्त प्रधानाध्यापक धर्मसिँह नाथ योगी माथि हातपात भएको छ । विद्यालय ब्यबस्थापन समिति गठन नभएको र बिधालयका निबर्तमान प्रधानाध्यापक दान बहादुर बमले राजिनामा दिई सकेपछि निमित्त प्र. योगीलाई अनुकुल काम नगरेको भन्दै स्थानिय केही व्यक्तिले उनीमाथि हातपात गरेका हुन् । आफु अनुकुल कामगर्न दबाब दिएको र स्थानिय जनप्रतिनिधी समेत अधिकांश अभिभाभकहरु समेत गाउँमा नभएको अबस्थामा गत असार १६ गते रातारात विद्यालय व्बस्थापन समिति गठन गर्न खोजेको र आफ्ना खर्चहरु अनुमोदन गराउन खोजेको गतसाल साबिकको नेपाली कांग्रेसको छैटौं गाउँ कार्य समितिको अधिबेशन मध्यरातमा कब्जा गरेजस्तै गर्न खाजेको पीडित पक्षको आरोप छ । रेडियो नेपाली आवजका अध्यक्ष अशोक योगीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,‘निमित्त प्रधानाध्यापक योगीले नमाने पछि र निबर्तमान अभिभाभक संघका अध्यक्ष पदम नाथ योगीले समेत दान बमको अनियमितता गर्ने अभियानमा साथ नदिए पछि र अन्य राजनैतिक दल र अभिभाबकले आर्थिक हिनामिनाको हिसाब किताब स्पष्ट आउनुपर्छ भनि माग गरिरहेका बेला अनुमोदन नगन निर्णय गरे पश्चात छटपटिएर सहमति र पाटीगत भागबण्डाका आधारमा पुन आफु वा आफ्ना प्यादाहरुलाई बिधालय ब्यबस्थापन समितिमा घुसाउन खोज्दै ब्यबस्थापन समिति गठन प्रक्रियालाई नै अबरुद्ध पार्न खोजेको कतिपय राजनैतिक दललाई फुटाउने फकाउने हर प्रयत्न गर्दा पनि प्रक्रिया अगाढी बढे पछि भदौ ४ गते बाट सहमति भन्दै निरन्तर चलिरहेको बैठक र बिधालय संचालन भएको अबस्थामा भाद्र ९ गते दिउसो १ बजेको बिधालय समयमा निबर्तमान प्र.अ. दान बहादुर बमको नेतृत्वमा उनका भाई भतिजा धर्म बम, बिर बम लगायतको टोली बिधालयमा प्रबेश गरी निमित्त प्र.अ. धर्म्सिंह नाथ योगीलाई आर्कमण गरि मार्ने योजना बनाई आततायी र आतंककारी गतिबिधी सहितको योजनामा संलग्न रहि आर्कमण गरेको घटनाको घोर निन्दा र भत्सर्ना गर्दछु ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Contestation over non-elective positions and influence
Secondary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Local Newspaper - Jumla

0 Comments