Incident Reports

Robbery of gold and cel phone in Bara

2017-08-28

Madhes, Bara, Jitpur Simara, Ward 4

There has been a robbery in the house of Shivaji Sonar, a resident of Jitpur, Bara. A group of six robbers enter the house of Sonar when Sonar was not at home, they tied down the hands of his wife Urmila Devi and daughter Laxmi and robbed 18 tolas of Gold and mobile phones. Sonar left the home to attend the puja of Ganesh Chaturthi at 8 in the night, the robbers entered the house after 15 minutes. बाराको जितपुरका शिवजी सोनारको घरमा लुटपाट भएको छ। सोमबारराति लुटेरा समुहले साहको घरबाट १८ तोला सुन लुटपाट गरेको हो। प्रहरीका अनुसार जितपुर-सिमरा उपमहानगरपालिका-७ स्थित व्यस्त बजारमा रहेको सोनारको घरमा राति ६ जनाको संख्यामा रहेको समूह पसेको थियो। सोनारका पत्नी उर्मिलादेवी र छोरी लक्ष्मीलाई डोरीले बाँधेर गहना र मोबिले लुटपाट फरार भएको बारा प्रहरीले जनाएको छ। सोनार, राष्ट्रिय जनता पार्टीका नगर संयोजक हुन्। जीतपुरमा भइरहेको गणेश चतुर्थी मेलाका संयोजक समेत रहेका सोनार घरमा नभएको मौका पारेर लुटेरा समूह घरमा पसेको थियो। सोनार मेलाका लागि राति साढे ८ बजे घरबाट निस्किएको १५ मिनेटपछि लुटेरा समूह घरमा प्रवेश गरेको परिवारको भनाइ छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Weapons None
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Local Newspaper - Parsa

0 Comments