Madhesi Janadahikar Forum took out motorcycle rally along with a black flag as a protest against the election to be held in province number 2.
The rally started from Ghantaghar, Birgunj and converted into an assembly in the same place after going around the city.
The protest was against all the parties which went to the election without the demands like one Madhesh one province being fulfilled.
मधेशी जनाधिकार फोरमद्वारा मधेश प्रदेश न. २ मा हुन गइरहेको स्थानीय तहको निर्वाचन बहिस्कार गर्दै कालो झण्डा सहित मोटरसाइकल जुलुस प्रदर्शन।
फोरम मधेशको केन्द्रिय अध्यक्ष भाग्यानाथ गुप्ताको नेतृत्वमा बीरगंजको घण्टाघर देखि निकालेको जुलुस नगरपरिक्रमा गरि फेरि घन्टाघर पुगी सभामा पर्रिनत भएको थियो।
सभालाई सम्बोधन गर्दै एक प्रदेश, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र लगायातको माग गरेर पनि चुनावमा सहभागी हुनेवाला सबै पार्टीमो बिरोध स्वोरुप जुलुस निकालिएको हो।