Incident Reports

Kalikot Civil Society stages demonstration against rape and murder of girl

2017-09-04

Karnali, Kalikot, Khandachakra

Police have arrested 38 years old Krishna Bahadur Ale Magar of Dailekh Aathbiskot Municipality-8 and driver Laxmi Prasad Acharya, 34 of Surkhet Birendranagar Municipality-1 on September 3 on charge of murdering 19 years old Mansara Neupane of Tilagupha Municipality-5 after raping her. The civil society of women in Kalikot had demonstrated in Manma Bazar on September 4 demanding the action against the accused. The victim’s family accused of murdering after rape by taking her hostage. The complaint was lodged against the accused at police on September 3 and police had arrested the accused duo on a same day. The victim who lost her consciousness after rape was fed with poison by the accused according to victim’s family. The postmortem of the body was conducted at District Hospital of Dailekh on September 4. नागरिक समाज कालिकोटले हत्या आरोपीलाई कारबाही गर्न माग गरेको छ । दैलेखको खिड्की जिउलाको एक होटलमा बन्धक बनाई बलात्कारपछि विष खुवाएर हत्या गरिएकी युवतीका आरोपीलाई कारबाही गर्न माग गरेको छ । सुर्खेतबाट कालिकोट आउँदै गर्दा ती युवतीलाई ना ५ ख १८८७ नम्बरको ट्रक चालकले तीन दिनसम्म खिड्की जिउलाको आले होटलमा युवतीलाई बन्धक बनाई राखेको र तेश्रो दिन शनिबार बिहान ८ बजेतिर बलात्कारपछि विष खुवाएर हत्या गरेको आरोप लागेको छ । कारबाहीको माग गर्दै गरेको ¥याली पछिको कोण सभामा नेपाल पत्रकार महासंघ शाखा कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले मृतकको शव अहिलेसम्म पोष्टमाटम नगरिनुले कतै हत्याका आरोपीलाई उन्मुक्ति दिने काम त सरकारले गर्दैन भन्ने शंका व्यक्त गर्नुभयो । नागरिक समाज कालिकोटका अगुवा दमनराज बमले हत्यारालाई आजीवनसहितको जन्मकैद हुनु पर्ने माग गर्नुभयो । प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमलका ३२ वर्षीय गाडी मालिक तथा चालक लक्ष्मीप्रसाद आचार्यले मामा भान्जी नाता लगाएर होटलमा राखेका थिए । शनिबार बिहान ती युवतीले बिष खाएकी भन्दै राकम बजारको एक निजी मेडिकलमा ल्याएर उपचार गराउँदा प्रहरीले पीडकलाई पक्राउ गरेको थियो । युवतीलाई उपचारको लागि सदरमुकाम ल्याउँदै गर्दा आइतबार बाटोमै ज्यान गएको हो । प्रहरीले चालक लक्ष्मीप्रसाद आचार्यसँगै होटल सञ्चालक कृष्ण आलेमगरलाई पनि सोधपुछका लागि पक्राउ गरेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments