Incident Reports

Two accused arrested on charge of murder

2017-09-05

Province 1, Morang, Sundarharaicha, Ward 4

53-year-old Siromani has been found dead. A residence of Sundarharaicha-4, Siromani was found hanging on Tuesday. But the family has asked for an investigation stating that he might have been murdered because when he was found dead his knee was touching the ground. According to the police, Siromani was beaten up by his two brothers-in-law a few days ago. His neighbor claimed that they used to fight often and they might have killed Siromani. Police have arrested both the accused brothers-in-law for the further investigation into the case. घुँडाले भुइँ छोएको अवस्थामा दाईको मृत्यु भएको देखेपछि मोरङ सुन्दरहरैँचा-४ का पुण्य पौडेलले भाइको हत्या भएको दाबी गरेका छन्।उनका ५३ वर्षीय दाई शिरोमणी मंगलबार बिहान झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। छिमेकीले घरका सदस्यबीच झगडा भइरहने बताए पनि उनी सोमवार साँझ एक्लै थिए। घाँटीमा पासो लागेको तर घुँडा मारेको अवस्थामा भेटिएका कारण आत्महत्या नभई हत्या भएको आफन्तले दाबी गरेका हुन्। मृतक पौडेलका साढुभाई र सालाले केही समयअघि हात बाँधेर कुटपिट पनि गरेकाले यो हत्या भएको आफन्तको दावी छ। स्थानीयले भने हत्या भएको बताउँदै सालो र साढुभाई दोषी रहेको बताएका छन्। शंकास्पद अवस्थामा झुण्डिएको भेटिएको भन्दै शव लान अवरोध गरेका थिए।उनीहरुले दोषी देखिएका भनिएका व्यक्तिहरुलाई पक्राउ नगरेसम्म शव लान नदिने बताएका थिए। स्थानीयको दबाबपछि शंस्कास्पद देखिएका दुई व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ। घटना हत्या वा आत्महत्या यकिन भन्‍न नसकिने इलाका प्रहरी कार्यलयका बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले बताए। उनले यस विषयमा थप अनुसन्धान जारी भएका कारण शंकास्पद दुई व्यक्तिलाइ नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए। प्रहरीले घटनाको विषयमा गम्भिर अनुसन्धान गर्ने बताएपछि स्थानीयले शव पोसमार्टमका लागि लान दिएका थिए।शवलाइ पोसमार्टमका लागि मोरङको मंगलवारे स्थित इलाका जनस्वास्थ्य कार्यलयमा पठाइएको कटुवालले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media

0 Comments