Incident Reports

Absconding two Nepalis youths shooting Indian national arrested

2017-09-07

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 11

Police here Friday have arrested two Nepali youths who shot an Indian national on Thursday night at Bhimduttanagar-Gaddachauki section of Kanchanpur along the East-West Highway. The arrested are Karan Singh Bhandari, 17, of Bhimdutta Municipality-9 and 21-year-old Bikram Nath of the same locality, according to the District Police Office, Kanchanpur. They had shot Jagat Singh Chauhan, official of the Employees' Union Association of India's Department of Irrigation, India on his arms and back while he was riding to Indian bordering town in his motorcycle, police said. According to Deputy Superintendent of Police (DSP) Raghunath Bhandari, both the arrested youths are staffers at the Sharada Barrage. A team of police personnel deployed by the Area Police Office, Gadda Chauki nabbed the two from Jimuwa area in Bhimdutta Municipality. A set of pistol and knife were also seized from them. The injured Indian national has been brought to District Police Office, Kanchanpur after medical intervention. Further investigation into the case was underway while the preliminary investigation shows that the shooting was aimed at robbing off the Indian national, police said. RSS कञ्चनपुरको भुजेलामा बिहीबार राति गोली चलेको छ । गोली चल्दा दुईजना भारतीय नागरिक घाइते भएका छन् । भारतको वनवासास्थित महाकाली नदीमा रहेको शारदा ब्यारेज पुलमा कार्यरत कर्मचारी ५० वर्षीय जगतसिंह चौहान र ५२ वर्षीय चन्द्र किशोर सिंह गोली लागेर घाइते भएका हुन् । चौहानको पाखुरामा र सिंहको पिठ्यूमा गोली लागेको बताइएको छ । घाइते दुवै जनालाई राति नै उपचारका लागि भारततर्फ लगिएको छ । चौहानको अवस्था गम्भीर छ । बिहीबार राति करिब ९ बजेको समयमा भीमदत्त नगरपालिका ११ भुजेला पुलनजिकै गोली चलेको थियो । महेन्द्रनगरबाट क्यासिनो खेलेर घरतर्फ गइरहेका ती भारतीय नागरिकलाई नेपाली पक्षबाट गोली प्रहार भएको प्रहरीले बताएको छ । मोटरसाइकलमा सवार उनीहरुलाइ मोटरसाईकलमै आएको समूहले गोली प्रहार गरेको हो । प्रहरीले गोली चलाउने दुईजना नेपालीलाई भाग्दै गरेको अवस्थामा घटनास्थल नजिकैबाट पक्राउ गरेको सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) शरद चन्दले जानकारी दिए । उनले कञ्चनपुर भुजेलाका २१ वर्षीय विक्रम नाथ र १८ वर्षीय करण भण्डारीलाई १ थान कटुवा पेस्तोलसहित पक्राउ गरेको बताए । पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कंचनपुरमा राखिएको छ । गोली चलेको खबर पाउनासाथ पुगेको कञ्चनपुर प्रहरीको टोलीले तत्काल छापा मारेर गोली प्रहार गर्ने दुवैजना पक्राउ गर्न सफल भएको हो । घटना के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान थालिएको प्रहरी प्रमुख डिआईजी चन्दले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 2
National/Online Media , Police website , Local Newspaper - Kanchanpur

0 Comments