Deuba and Poudel factions of Nepali Congress party have recently involved in a dispute over election tickets. The dispute was over the decision to replace initial members for candidacy.
Cadres of the two factions manhandled each other following the dispute on Sept 7 at the residence of Ananta Koirala where tickets were being distributed to the prospective candidates for the upcoming election of Province 2.It has been said that Ananta Koirala and Ajay Shah were manhandled by Poudel faction.
चंद्रपुरमा टिकटको विवादमा कांग्रेसमा विवाद भएको छ ।देउवा पक्ष र पौडेल पक्षका नेता कार्यकर्ता विभाजित भएका छन्। बुधबार पहिलो छनौट भएका वडा अध्यक्षहरुलाई फेरेर अर्को व्यक्तिको नाम सिफारीस भए पछी विवाद भएको हो। देउवा पक्षका अनन्त कोइराला, अजय साह लगायतलाई पौडेल पक्षका केहि नेता कार्यकर्ताहरुले हात हालेको बताइएको छ ।कोइरालाको घरमा बसेर टिकट बाडिरहेकोले विवाद भएको एक कांग्रेसक नेताले बताएका छन्। पौडेल पक्षका धनलाल ठोकरले मेयर पदमा टिकट पाउने निश्चित भएको भोली पल्ट देउवा पक्षका रामचन्द्र चौधरीले टिकट पाएका छन्। चंद्रपुर ५ मा मुकेश गिरिलाई हटाएर संजय काफ्ले,६ मा अरुण लामालाई हटाएर भारत राउत,नवराज देवकोटालाई हटाएर गोविन्द दुलाल र दिपलाल फनैतलाई हटाएर ७ मा विष्णु उप्रेतीलाई वडा अध्यक्ष बनाएको भन्दै विवाद भएको बताइएको छ।