Incident Reports

Man injured in the Khukuri attack by his son-in-law

2017-09-10

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 15

Padam Bahadur Pandey has been injured in a khukuri attack by his son-in-law Ganesh Khanal. Pandey is a residence of Rupakot Majhuwagadhi municipality-15 in Khotang district. Khanal attacked his in-law with Khukuri and Latti(stick) on Sunday while he was sleeping at his house. He sustains injuries around his body and in his head. Pandey has lodged a complained against Khanal on the same of the attack. According to the police, both of them had a dispute over the missing of Khanal's wife. खोटाङमा ज्वाइँको आक्रमणबाट ससुरा घाइते भएका छन् । रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्क बसेरीका ज्वाइँ गणेश खनालको सांघातिक आक्रमणबाट रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका पदमबहादुर पाण्डे घाइते भएका हुन् । खनालले ससुरालीमै आएर आइतबार बिहान सुतिरहेकै ठाउँमा लट्ठी र खुकुरीले आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणबाट टाउको, ढाड र खुट्टामा चोट लागेका पाण्डेको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । ज्वाइँको पिटाइबाट घाइते भएका पाण्डेले आइतबार नै जाँच केस फारमका लागि निवेदन दिएको जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्दा शाखाका सई मनोज यादवले बताउनुभयो । ठाउँ–ठाउँमा चोट भए पनि पाण्डेको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । श्रीमती हराएको विषयमा ससुरासँग विवाद भएपछि उनले आक्रमण गरेको आफन्तले बताएका छन् । सुरुमा लट्ठीले टाउकामा प्रहार गरेपछि खुकुरीले आक्रमण गरेको घाइते पाण्डेले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon , Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments