Incident Reports

Man Arrested for Sexual Abuse of Girl

2013-06-15

Province 1, Morang, Jahada

Morang/June 16 Bikash Tuthu, 21, of Majhare VDC-3 has been arrested on June 16 on charge of sexually abusing an 18-year-old girl. Family of the victim filed a complaint against Bikash at the Area Police Office Rani on June 16. The complaint stated that Bikash touched private parts of the girl with an intention to rape her on June 15. The accused sustained injury to his face when the victim retaliated, according to the complaint. Medical check-up of the girl was conducted at Koshi Zonal Hospital on June 16. The accused is kept in the custody of the APO Rani. Dipen Neupane मोरङ । ०७० असार २ गते एक १८ वर्षीया युवतीलाई मझारे गाविस-३ का २१ वर्षीय विकास टुठुले पीडित उनकै खेतमा असार १ गते दिउँसो यौन दुर्व्यवहार गरेका छन् । पीडित पक्षले इलाका प्रहरी कार्यालय रानीमा असार २ गते उजुरी दिएका छन् । उजुरीमा पीडितलाई बलात्कार गर्ने उद्देश्यले उनको संवेदनशील अङ्गहरू छामेको उल्लेख गरिएको छ । पीडितले प्रतिकार गर्ने क्रममा उनको अनुहारमा आरोपितको नङ्गले कोतारेको दाग बसेको उजुरीमा भनिएको छ । युवतीको स्वास्थ्य परीक्षण विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा असार २ गते भएको छ । आरोपितलाई प्रहरीले असार २ गते गिरफ्तार गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis