Incident Reports

CPN-UML condemns manhandling of woman candidate

2017-09-14

Madhes, Saptari, Saptakoshi, Ward 4

The CPN-UML has condemned manhandle of its woman candidate for local level election at Saptakoshi municipality-4 in Saptari district Wednesday night. Although police had arrested Roshan Lekhi, Nasib lekhi and Kaushal Lekhi for their involvement in manhandle same night, the party said, questioning why they were released without action. Similarly, the party also condemned the attempts to vandalize a vehicle of party's standing committee member and coordinator of Province No 2, Satya Narayan Mandal. A press release issued Thursday by Deputy Chief of CPN (UML) Central Publicity Department, Surya Thapa, demanded such activities be stopped immediately. The Province No 2 is holding the local-level election on September 18. RSS नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नं ४ का आफ्ना महिला सदस्यका उम्मेदवार कुमारीदेवी सदालाई गए राति कुटपिट गरिएको भनी आपत्ति प्रकट गरेको राससले जनाएको छ । कुटपिटमा संलग्न रोशन लेखी, नसिब लेखी र कौशल लेखीलाई राति नै प्रहरीले गिरफ्तार गरेको भए पनि छाड्नका निम्ति दबाव दिइरहेको जिकिर गर्दै पार्टीले तिनलाई कारबाहीको माग गरेको छ । पार्टीका स्थायी कमिटीका सदस्य तथा प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डलको गाडी वडा नं ११ मा रोकेर हुलहुज्जत एवम् तोडफोड गर्ने कोशिशसमेत भएकामा पनि एमालेले निन्दा गरेको छ । एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले भदौ २९ गते जारी गरेको विज्ञप्तिमा निर्वाचन शान्तिपूर्ण हुन नदिने उद्देश्यका यस्ता गतिविधि तत्काल बन्द गर्न माग गरिएको छ । प्रदेश नं २ मा आगामी असोज २ गते स्थानीय तहको निर्वाचन हुँदैछ । अनलाइन डेस्क
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Vandalism
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
National/Online Media , INSEC , Local Newspaper - Dhanusha

0 Comments