Security guard of parliamentarian Amresh Kumar Singh opened fire at agitated cadres of Rastriya Janata Party for trying to stop them during Singh's brother's election campaign at Balara in Sarlahi.
The agitators accused Kamlesh Singh of using his brother's personal vehicle and security guard against election code of conduct.
However, nobody has been reported injured in the incident.
सर्लाही क्षेत्र नम्बर ६ को बलरामा नेपाली कांग्रेसका सांसद
अमरेशकुमार सिंहको गाडीमा सवार उनका भाइ कमलेशमाथि राजपा कार्यकर्ताबाट हुलहुज्जत भएपछि प्रहरीले एक राउण्ड गोली चलाएको छ।
अमरेशका भाइले निर्वाचन आचारसंहिता विपरीत आफ्नो दाजुको गाडी र निजी सुरक्षागार्ड प्रयोग गरी चुनावी अभियान चलाइरहेका थिए । सो को विरोधमा राजपा कार्यकर्ताले आइतबार मध्यरात गाडी रोक्न खोज्दा झडपको स्थिति पैदा भएको हो।
घटनामा कोही घाइते भने भएनन्।
अमरेश संविधानसभाको दोस्रो निर्वाचनबाट सर्लाही क्षेत्र नम्बर ६ का सांसद हुन्।