Incident Reports

Ujyaalo: Independent candidate for Rural municipality Chairperson arrested

2017-09-18

Madhes, Mahottari, Sonama

Two people were arrested for allegedly man-handling one another at the polling center at Sonama-8 on Sep 18. One of them has been identified as the independent candidate for rural municipality chairperson. स्थानीय तहको तेस्रो चरण चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका एक उम्मेदवार पक्राउ परेका छन् । बिहान सोनमा गाँउपालिका–८ सिंहासनी मावि मतदान केन्द्रमा दुईतर्फी झडप भएपछि प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । मतदान केन्द्र बाहिर स्थानीय सरोज यादव र गाउँपालिकाका अध्यक्षका स्वतन्त्र उम्मेदवार राजवीर यादवबिचको सामान्य भनाभनले हातहालसम्मको स्थिति आएपछि प्रहरीले दुवैजनालाई पक्राउ गरेको हो । अहिले मतदानस्थलको सुरक्षा व्यवस्था अत्यन्त कडा रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । अहिले जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Fight
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Other/multiple/unspecified political affiliation
Actor 2 - Youth unknown
National/Online Media

0 Comments